कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बनेपा केन्द्रबिन्दू भएर एक मिनेटमा नै दुई पटक भूकम्पको धक्का…

काभ्रे । शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर एक मिनेटमा नै दुईवटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३।२ रेक्टर स्केलको भूकम्प गयो ।

भूकम्पको केन्द्रबिन्दू बनेपादेखि उत्तरपूर्व रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतीको विवरण अझै आईसकेको छैन ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार