सरकाबाट हट्ने निर्णय तत्कालका लागि स्थगित गरेका छौं : गृहमन्त्री शर्मा

सकारले निर्वाचन सार्ने सूचना पाएको दाबी गर्दै माओवादी केन्द्र मंगलबार नै सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले भने, ‘सरकारले निर्वाचन सार्नका लागि ड्राफ्ट तयार पारिएको सूचना हामीले पायौं । त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्‍यौ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार