Breaking News: सपथ खुवाउन शीतलनिवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरेहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार