चलचित्र हाम्रो कलेज लाइफको सम्पूर्ण छायांकन सम्पन

नेपाली कथानक चलचित्र हाम्रो कलेज लाइफको सम्पूर्ण छायांकन सम्पन भएको छ | हालका युवा निर्देशक रिबेल नुमिहाङ राई दारा निर्देशित उक्त चलचित्र
अहिलेको युवाहरुलाई टार्गेट गएर युवा पिढीमा हुने विकृतिलाई हाम्रो कलेज लाइफमा चित्रण गर्न खोजिएको छ | काठमाडौं पोखरा जोमसोम लगायत नेपालको
बिभिन्न रमणी स्थलहरुमा छायांकन गरिएको छ |

बिष्णु निर्माता रहेको चलचित्रको कलाकारहरुमा रिबेल नुमिहाङ राई, कविता ,प्रसन्न ,किशोर , यम श्रेष्ठ
छायांकन राम हरि संगीत अर्जुन तिवारी गरेको छन् | भने अन्जु पन्त र हरिको स्वर रहेको छ | सम्पादनपछी हाम्रो कलेज लाइफ नेपाल लगायत विभिन्न
देशहरुमा प्रदशन गर्ने कुरा निर्देशक रिबेल नुमिहाङ राई ले पाथिभरा च्यानल लाई बताउनु भयो |

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार