पुर्णिमा लामा र मान कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो सार्बजनिक

गायिका पुर्णिमा लामा र गायक मान बहादुर कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ | हालको व्यस्त निर्देशक रिबेल
नुमिहाङ राई दारा निर्देशन गरिएको उक्त म्युजिक भिडीयो कलाकारहरुमा राज कुलुङ करुणा कुलुङ मनिता कुलुङ बिक्की बिन्दासको अभिनय रहेको छ |


त्यस्तै संगीतमा छितिज अलंकार शब्द सुमिना कुलुङ छायांकन कृष्ण र मेकअप ऋतु मलेरा गरेका छन् | सफल रहोस म्युजिक भिडियो हरेक दृष्टिले
उत्कृस्ट बनेको छ | कलाकारहरुको अभिनय प्रसंसा गर्न लायकको छ |

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार