गायक सुरेन ताम्लिङ लिम्बूको ‘गाल पारा मोरी’बोलको म्युजिक भिडियो सार्वजनिक { भिडीयो सहित }

हालका सफल म्युजिक भिडियो निर्देशक लोकेन साँवा लिम्बू दारा निर्देशित गायक सुरेन ताम्लिङ लिम्बूको नयाँ गीत‘गाल पारा मोरी’
सार्वजनिक भएको छ। उक्त भिडियोलाई एस टि भिवर्स नेपाल
यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा गायक ताम्लिङसँग मेरिना चेम्जोङले अभिनय गरेका छन् ।
हरेक दृष्टिले उत्कृस्ट यस गीतको भिडियोमा गायक ताम्लिङ र मेरिना प्रेम जोडीका रुपमा देखिएका छन् ।
सुरेन्द्रविक्रम राणाको शब्द तथा संगीत रहेको यस गीतलाई रोशन बान्तवाले एरेञ्ज गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको यस भिडियोलाई
निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडीयो हेर्नुहोस् ,,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार