कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अमेरिकामा किशोर सुब्बाको निर्देशनमा ‘सक्तिन म तिमीलाई ‘ गीतको म्युजिक भिडियोको सुटिङ सम्पन

निर्देशक किशोर सुब्बा अमेरिकामा म्युजिक भिडियो छायाङ्कनको क्रममा साथमा मोडल र छायाकार

स्वदेश्मा होस् या बिदेशमा हरपल केही नयाँ स्रुजना गरिरहनु हुने निर्देशक किशोर सुब्बाको निर्देशनमा अमेरिकामा एउटा म्युजिक भिडियो निर्माण भएको छ् |पुस्पा लिम्बू र मविन्द्र राई को स्वर रहेको दिन सक्तिन म तिमीलाई गीतमा शब्द र संगीत मविन्द्र राई कै रहेको छ् |

अमेरिकाको बिभिन्न आकर्शक स्थानमा छायाङ्कन भएको उक्त भिडियोको मोडल सुमन लिम्बु र सम्झना रहेका छन भने छायाङ्कन सम्पादन शम्भु मोक्तानको रहेको छ् |आगामी दिनमा अन्य गीतको म्युजिक भिडियो समेत् निर्माण गर्ने अमेरिका बाट निर्देशक सुब्बाले पाथिभरा च्यानल सँग कुरा गर्नु भयो |

उक्त गीत चाडै युटुब च्यानल बाट सार्वजनिक हुँदैछ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार