कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली चलचित्र “तलाश” छायांकनको लागि चलचित्रको युनिट पुर्व प्रस्थान

पाथिभरा च्यानल – नेपाली चलचित्र “तलाश” छायांकनको लागि चलचित्रको युनिट पुर्व प्रस्थान गरेकोछ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको चलचित्र तलाशमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिबाङ, बबिता फोम्बो, बिमल ढुङ्गेल, किक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा
शेर्पा, सागर केरुङ, पुन्या ओझा, रिना केसि, मिङ्मा शेर्पा, आदिको मुख्य भुमिका रहेको छ ।

No description available.

चलचित्रमा रोशन बान्तावाको संगित, बिक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माङमुको नृत्य निर्देशन रहेकोछ भने नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनले गित लेखेकाछन् ।


समाजको कुरिति तथा नारी हिंसालाई मुख्य विषय बनाइएको चलचित्र तलाशलाई हस्त लिबाङ्ले निर्देशन गर्दैछन् भने कथा दिनेश लिङ्देनको रहेकाछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार