आदित्य नारायण र उनकी श्रीमती श्वेतालाई कोरोना संक्रमण

नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कोरोना भाइरसको संक्रमण भएको छ।

आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्।

आदित्य नारायण गायक साथै अभिनेता समेत हुन्। उनकी श्रीमती श्वेता पनि बलिउडमा आवद्ध छिन्। नेपाल खबर बाट

ncell

आदित्यले यतिबेला भारतको चर्चित गायन रियालिटी सो इन्डियन आइडल कार्यक्रमको उद्घोषकको रुपमा काम गरिरहेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार