नेपाली चलचित्र बैनाबट्टा २ निर्माण हुने भयो

नेपाली चलचित्र बैनाबट्टा को सफलतापछि अहिले सोहि टीम बैनाबट्टा २ को तयारी मा रहेको छ | राज चाम्लिङ्ग को निर्देशन रहने उक्त चलचित्र को गीत रेकर्ड तथा कथाको काम सकिएको छ भने निर्देशक चाम्लिङ्ग अहिले लोकेशन को लागि पूर्व इलाम पुगको छन् |

अधिकांस पुराना कलाकार र निर्माण टीम रहने छैन भने केही कलाकार र निर्माण टीम पुन दोहोरिने निर्देशक राज चाम्लिङ बताउछन। अहिले नेपाली चलचित्र बैनाबट्टा पूर्वको विभिन्न भागमा आक्रामक रूपमा सफलताको साथ् प्रदशन भई रहेको छ | दर्शकहरुले नेपाली चलचित्र बैनाबट्टा लाइ मन पराएको छन् | चाम्लिङ्ग ले निर्देशन गर्न लागेको लालगेडी भने केही समय पछि मात्र हूने भए को छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent