लिम्बु भाषाको गीतहरुको म्युजिक भिडियो निर्देशन गर्दै हाङ चेम्जोङ

निर्देशक हाङ चेम्जोङले अन्तत लिम्बु भाषी गितको म्युजिक भिडियो लाई एकपछि अर्को गर्दै आफ्नो भाषा सस्कृतिलाइ थप गरिमामय दिन र सस्कार सस्कृतिलाइ जोगर्ना गर्ने उदेश्य ले आन्छी मिम आफाल्लाङ मेसिनेन को सुटिङ सप्पन्न गरेका छन ।

पाचथर जहाँ उनि पहिलो पल्ट यस दुनियाँ हेर्ने मौका पाएका थिए जहाँ उनि जन्मिएका थिए र यस धरती मा पाइला टेकेका थिए स-गर्ब आफ्नो जन्म स्थल मा पहिलो पल्ट लिम्बु भाषी गितको सुटिङ सम्पन्न गराउन पाउँदा र आफ्नो भाषा सस्कृती माथी काम गर्न पाउँदा दङ्ग पनि छन।

डाइरेक्टर चेम्जोङले अरु थुप्रै देश तथा बिदेशको सुन्दर नगरी हरुलाइ आफ्नो डाइरेक्सन मा अटाइ सकेका छन । पाँचथर को सुन्दर नगरि साधुटार , सुकेपोखरी, कुसायक ,कुमायक हिलेडाडा साथै यासोक को सुब्जानी गाउमा भर्जिन भर्जिन ठाउँबाट आफ्नो डाइरेक्सन मा उत्कृष्ट भिउ हरु कैद गर्न सफल भएको पनि बताउछन उनी ।

साइमन लिम्बू को शब्द रचनामा जेपि नेम्वाङ को संगीत अनि सुनिता थेगिम र तनाम तान्छो लावतिको को आवाजलाई तेकेन्द्र याक्सो ले एरेन्ज गरेका छन भने क्यामेरा मा तिलक रिजाल ड्रोनमा नगेन धिमाल मेक अप म्यान शोम मगराती रहेका छन भने बिमला लिम्बू ,सैमन लिम्बु ,तनाम तान्छो लिम्बू र झरना लिम्बु को उत्कृष्ट अबिनय हेर्न सक्नु हुन्छ र चाडै नै बजारमा आउने कुरा पनि बताउछन।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार