कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

देशभर आज ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख । आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४ जना र ७४ जनाको एन्टिजेन परिक्षण गर्दा जम्मा ७ हजार १३७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार