लिम्बु संस्कृति मुलक लघु चलचित्र ‘ खेदा ‘ सार्वजनिक

भूतपूर्व लाहुरे परिवारमा पेन्सन थाप्ने प्रचलन सदर मुकामम बर्समा एक पल्ट पेन्स थाप्प्न जाने गरिन्छ र पेन्सन थापेपछी एक साल पुग्ने खाद्यन्न र प्रतेक परिवार लाई नयाँ कपडा किनेर ल्याइदिने प्रचलन छ पेन्सन थाप्न सदर मुकाम जादा सवारी साधन नपुगेको ठाउमा ढाकरमा बोकेर लाने प्रचलन थियो आज भोलि यो प्रचल गाउँ गाउँ मा यातायत पुगेको ले लोप भएर गोएको छ लिम्बू समुदायको अति महत्व पुर्न हो बिबाह सस्कार लिम्बू समुदायमा 3 प्रकारले बिबाह हुने गर्छ १ भागी बिबाह २ मागी बिबाह ३ चोरी बिबाह मध्ये खेदा चलचित्र निर्माण परिवार ले तानी बिबाह सस्कार लाइ रुबुसा कृयटिभ वर्क प्रा लिको ब्यानरमा खेदा ( कथा) चलचित्र लाई निर्माण भएको छ |

लिम्बू समुदायको आदिम थातथलो ताप्लेजुङ भएको ले यश चलचित्रमा भेगिय को हिसाब ले सम्पुर्ण पात्र हरु ताप्लेजुङ का लिम्बू जाती हरुले बोल्ने लवाजमा उतारिएको छ बिबाह मेला चाड पर्व हरुमा गाउका दाजु भाइ मिलि धान च्याबरुङ नाच्न जाने प्रचलन आज भोलि बिस्तारै हराउदै गोएको छ । उक्त सस्कार हरुलाइ चलचित्र को माद्यम बाट जिबन्त राखन को लागि लिम्बू चलचित्र खेदा मार्फत आफ्नो गाउँ घरमा हिजो भइ रहेको कथा हरुलाइ खेदा मार्फत प्रस्तुत गरिएको छ |

No description available.

आज भोलि पालाम गितहरु को निर्माण र रेकर्डिङ व्यापक तरिका ले निर्माण हुने गरेता पनि खेदा चलचित्र भने आफ्नो सस्कार सस्कृती लाई जोगेर्ना गर्न का लागि आफ्नो र समुदायको लागि निर्माण गरिएको यश चलचित्र का नायक एबम प्रस्तुत कर्ता रुक मान सेरेङ बताउनु हुन्छ खेदा चललचित्र मा मनु नेम्बाङ सुमन ले पहिलो पल्ट युगल पालाम गाउने अवसर दिए उक्त कम्पनी ले रचना नेमखापुङ लिम्बू लय सङकलन सुमन लिम्बू सङित सङ्योजन अशोक लोहोरुङ राई स्वर मनु नेम्बाङ सुमन लिम्बू भिम सेने हाङ लिम्बू रुक मान लिम्बू निरन्ता नेम्बाङ दिपासुहाङ दिवस पयाङगु लिम्बू रोजिना थेगिम लिम्बूको आवाज सुन्न र सकिन्छ

No description available.

सङित सङ्योजन प्राग्य अशोक लोहोरुङ राई ले गरेकाछन पटकथा सम्बाद देबेन्द्र सुर्केली सबटाइटल डि.बि आङबुङ लिम्बू ले गरेका छन ड्रेस डिजाइन तेर्थुमे बुटिक सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसल ले गरेका छन खेदा चलचित्र मा मुख्य अभिनय मा रुक मान लिम्बू र सबनम साबा लिम्बू गरेका छन भने यासेली योङ्हाङ लिम्बू मनु थक्लुङ लिम्बू नैना कला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू निर्मला तावा नितु रानी नेम्बाङ बति माया चोङ्बाङ बुद्ध मति लिम्बू कृष्ण माया लिम्बू दिपा सुहाङ भिम सेनिहाङ लिम्बू दिपा सुहाङ जेपि नेम्बाङ लिम्बू भिम सागर मादेम्बा लिम्बू उदय बेधा लिम्बू रेसमा लिम्बू सुमन लिम्बू मनु नेम्बाङ इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू मन कुमार वनेम लगायत का कलाकार हरुको अभिनय रहेको चलचित्र मा याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूह को च्याब्रुङ नृत्य प्रस्तुत रहेको छ बुद्ध थापा को छायाङकन बिनोद लामा ब्यागराउन्ड म्युजिक बिकास दाहाल को सम्पादन कथा निर्देसन लोकेन साबा को निर्देसन रहेको छ खेदा चलचित्र को अर्को भाग चाडै निर्माण हुने बताउनु हुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent