कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दर्पण लिम्बुको मन छुने गीत तिमी संग सार्वजनिक हुदै

पाँचथर लुम्फाबुङ मा जन्मिएका नव गायक दर्पण लिम्बुको पहीलो गीत तिमी संग सर्वजनिक हुने भएकोछ राज चाम्लिङ्ग को सब्द/संगीत रहेको उक्त गीत द पिक मा रेकर्डिङ गरिएको हो |

No description available.

दिनेश राज वाहक को एरेंज रहेको गीत मा आफनो मायालुको बयान गरिए को छ सूमहातलुङ टि भी बाट यो हप्ता रिलिज हुने सो गितको भिडियो लक्षमण सुनारले गरेका छन |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार