गीतकार शम्सेर मुम्हो को परदेशी बोलको गीत सार्वजानिक हुदै

संखुवासभा माङ्गतेवा मा जन्मीएर हाल प्रबाशमा लामो समय देखि कार्यरत शम्सेर मुम्हो को परदेशी गीत केही हप्ता पछि सूमहातलुङ टी भी युटुब मार्फत् सार्वजनिक हुदैछ |

बिदेशिएका नेपाली हरुको पीडा समेटिएको उक्त गीत मा संगीत र स्वर राज चाम्लिङ्ग को रहेको छ द पिक स्टुडियो मा रेकर्ड भएको सो गीत निक्कै कर्णप्रिय बनेको छ|

लामो समय देखि गीत लेखिरहेका शम्सेर मुम्हो को यो पहीलो गीत सार्वजानिक हुदै छ दर्सक स्रोताले माया गरिरहे अझ धेरै गीत बाजारमा ल्यौने उनको सपना रहेको कुरा पाथिभरा च्यानल लाइ बताएका छन्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार