मनु नेम्बाङ र सुमन लिम्बूको स्वरमा सिसामा नुमा बोलको पाःलाम सार्वजनिक

 पाःलाम गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ र विश्व ब्यापी अनलाइन पाःलाम प्रतियोगिताका उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा नयाँ पाःलाम सार्वजनिक भएको छ ।

सिसामा नुमा बोलको पाःलाम लाई यासेली योङहाङ रचना गरेका हुन् । लय संकलन भीम तुम्बाहाम्फेको रहेको छ ।

स्टुडियो भिडियोको रुपमा सार्वजनिक भएको पाःलाम सेवालुङ युटुब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार