चलचित्र “थेत्लंड्०” सिक्किम को ग्रेजुएसन लेवल मा पढाई हुने

थेत्लंड्०” चर्चित एवं पहिलो लिम्बू आधुनिक चलचित्र सिक्किम को ग्रेजुएसन लेवल मा पढाई हुने देउमान होन्दोक लिम्बू ज्यु द्वारा लिखित यस उपन्यास लाई ओपेरा क्रियसन् को व्यानरमा मनि ताम्लिंड्० द्वारा प्रस्तुत यस चलचित्र यहि २०२१ सनिवार अक्टोवर २ तारिक अमेरिका को न्युयोर्क स्थित ज्याक्सन हाईट को सत्यनारायण हलमा वेलुकी को ७ वजे देखि भव्यताका साथ प्रदर्सन हुदैछ |

किरात याक्थुंड्० चुम्लुंड्० न्युयोर्क अमेरिका द्वारा आयोजना गरिन लागिएको यस चलचित्र प्रदर्सन समितिको संयोजकमा चुम्लुंड्० को तर्फ वाट दिपक थेवे संयोजक रहनु भएकोछ ।

न्युयोर्क स्थित कियाचु का मित्र हरु लगायत सिद्धहस्त चर्चित व्यक्तित्व हरु कै सहयोगमा यो चलचित्र एकदमै शफलता पुर्वक प्रदर्शन हुने कुरामा विस्वस्त हुन सकिने प्रसस्तै आधार हरु रहेकाछन यसपाली ।।अत् उक्त समयमा न्युयोर्क वरिपरि रहनुहुने सम्पुर्ण लिम्बू तथा गैर लिम्बू समुदायहरुमा चलचित्र हेरिदिनु भै एउटा चलचित्र निर्माण गर्ने र कला संस्कृति प्रति मरिमेटेर उत्थानमा लागेका उत्साहित निर्माता र कलाकारहरुलाई हौसला दिऊॅ.. तपाईहामी सवै को सहयोग को खाचोछ नत्र भोलि ति उत्साहित जमात निरुत्साहित भएर पलायन भैजानेछन र हाम्रो कला संस्कृति प्रति वित्रृष्णा जागेर हराउने छ |

तसर्थ यस्तो मौकाहरुमा तपाईहामी मिलेर माया गरौ हौशला गरौ !त्यसैले आईदिनु होला सहयोग गरिदिनुहोला हौशलाको खाचो छ | हाल अमेरिकामा रहनु भएका थेत्लंड्० चलचित्रको निर्देशक किशोर सुब्बा संग कुराकानीमा आधारित

चलचित्र संग सम्बन्धित व्यक्तिहरुको अमुल्य भनाइ हेर्न यो तलको लिंक क्लिक गर्नुहोस !!

https://www.facebook.com/100001078196195/videos/pcb.4375655605813669/1563048667376569

https://www.facebook.com/100001078196195/videos/pcb.4375655605813669/1501865850172970

https://www.facebook.com/100001078196195/videos/pcb.4375655605813669/1207759179738769

https://www.facebook.com/100001078196195/videos/pcb.4375655605813669/158435966464494

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent