राज चाम्लिङ्ग र आशा वाईबाको स्वरमा दुई मुटु बोलको गीत सार्वजनिक

राज चाम्लिङ्ग र आशा वाईबा को स्वर रहेको दुई मुटु बोलको गीत सार्वजनिक भएको छ् | उक्त गीतमा जीवन्त प्रेमको भावाना लाई समेटिएको छ |सब्द/ संगीत पनि आशा वाईबाको नै रहेको छ |

सेवा रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको गीत पदम राजन मगर को एरेन्ज रहेको छ |चलचित्र निर्देशक समेत रहेका राज चाम्लिङको स्वर र संगीत रहेको धेरै गीत चर्चित छन् |

भिडियो हेर्नुहोस |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार