
फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि र चलचित्र युवा मन्च दारा आयोजना गरिएको भाषा संस्कृति बिकाश र बिस्तार भन्ने नाराको साथ् हुन गइरहेको एफ एल एफ अवार्ड २०७८ अग्रज तथा सम्मानित व्यक्तित्वको विशेष उपस्थितिमा
लिम्बु भाषा सस्कृतिमा आधारित चलचित्र तथा म्युजिक भिडीयोको संयुक्त अवार्ड नेपाल चलचित्र बिकाश बोर्ड सरसस्वती नगर चाबहिलमा फाल्गुण २७ गते दिनको दुइ बजे भब्य अनि सभ्यताको साथ आयोजना हुदै छ |



