राज चाम्लिङको निर्देशन मा मेलिना राईको स्वरमा आमा भिडियो सार्वजनिक

राज चाम्लिङको निर्देशन मा मेलिना राई को स्वर रहेको आमा हालै सार्वजनिक भएको छ | बिमा थुलुङ राई को आमा शब्द सन्तोष राई को सङ्गीत रहेको आमा सन्तोष राई को offical channel देखि आमा को मुख हेर्नै दिन सार्वजनिक भएको हो किरण राई को छयांकन र सम्पादन रहेको उक्त भिड्यो कविता बान्तवा याना राई र अम्रिका सरुको अभिनय देखिन सकिनेछ। आमा प्रतिको सद्भाव दर्साउन खोजिएको म्युजिक भिडीयो पाँचथर को रबि मा सुटिङ गरिएको हो | छोटो समयमा दर्शक को राम्रो प्रतिक्रिया पाएको उक्त भिड्यो rराज चाम्लिङको निर्देशन रहेको छ |

भिडियो हेर्नुहोस !!!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent