कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यक्साे समाज काठमाडौं उपत्यका समितिको बृहत भेटघाट कार्यक्रम

२०५२ सालमा यक्साे परिवार कल्याण काेष नाममा स्थापना भई हाल यक्साे समाज उपत्यका समितिमा परिणत भई २०७९ असार ४ गते एक ऐतिहासिक यक्साे समाजकाे पहिलाे भेटघाट कार्यक्रम सम्पन्न भएकाेछ ।

कार्यक्रममा स्वतन्त्र मन्तब्यहरु राख्दै सांगीतिक कार्यक्रम भएकाे भयाे खानपिनकाे साथमा युङचा हिममा दाजु भाइ दिदी बहिनी मामा माउली भाना भान्जा ज्वाइँ चेला गाउले उपस्थित पाहुनाहरुकाे साथ

जन्म थलाे हाङपाङ अनि सान्थाक्राका अभिषमर्णिय क्षणहररुकाे सम्झना गर्दै सुन्दर भबिष्यकाे मार्ग दर्शनहरुकाे समेत कुराकानी भएकाे थियाे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार