आशा वाइबाको परदेशी बोलको गीतको भिडियो सार्वजनिक

आशा वाइबा को दोस्रो प्रस्तुती परदेशी आशा वाइबा को सब्द संगीत र स्वरमा रहेको परदेशी गीत आशा वाइबा अफिसियल च्यानल मार्फत हिजो सार्वजनिक भएको छ राज चामलिंङ्ग र निर्जला तामाङ्ग को अभिनय रहेको उक्त गीत पूर्व मा छा्यांकन गरिएको हो

आशा वाइबा को निर्देशन रहेको गीत मा पर्देसी को कथा चित्रण गरिएको छ कृष्ण भक्त राईको एरेन्ज रहेको गीत सेवा रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको हो . मेल भोकल कृष्ण भक्त राईको रहेको छ |

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार