खेतमा काम गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरू)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन फुर्सद मिलाएर कृषिका काममा पनि व्यस्त रहन्छन्।

झापाको हल्दिबारी १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त छन्।

उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ। सेतो

‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले लेखेका छन्।

राजनीतिक दलका शीर्ष नेताहरू प्राय: कृषि कर्ममा देखिँदैनन्। सेतोपाती

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार