सागर केरुङ् को लेखनमा लिम्बु भाषाको नाटक ‘सिसेक्पा’भव्यताका साथ मञ्चन

साउन । लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन ।

किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङ्हाङ्ले निर्देशन गरेका हुन ।

लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिबेक बेघा लगायतले अभिनय गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent