सुरज मादेन र तारा लिङदेनको ‘पिपल बिना’ गीतको भिडियो सार्वजनिक

काठमाडौं एक पछी अर्को गीत निरन्तर गाउनु भएर चर्चामा आउनु भएका गायक सुरज मादेन लिम्बू र गायीका तारा लिङदेनको सुमधुर आवाजमा नयाँ गीत ‘पिपल बिना’ को भिडियो सार्वजनिक गरिएको छ ।

राज चाम्लिङको शव्द तथा संगीतमा सुरज र तारालेनै लिप्सिङ फिचरिङ गरेको गीत ‘पिपल बिना’ को भिडियो हालै सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

बिजय मगरको निर्देशनमा सनम तामाङले छायांकन तथा अर्जुन खड्काको सम्पादन रहेको भिडियो गायक सुरज मादेन लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent