
काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङगेना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो |

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावाले च्याब्रुङ बजाएर गर्नु भएको थियो | आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशनको अध्यक्ष आइन्द्र आङबो ले गर्नु भएको थियो |

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिनुहुने श्रस्टाहरु लाई स्वास्थ्यमन्त्री निर्मला तावाले सम्मान गर्नु भएको थियो |

प्रत्येक वर्ष बृद्ध बृद्धा लाई नगद सम्मान सहित प्रदान गरिने स्वर्गीय क्याप्टेन दल बहादुर खापुङको श्रीमती स्वर्गीय श्री माया आङबो खापुङको नाममा स्थापित श्रीमाया आङबो खापुङ स्मृति सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावाले तेज बहादुर आङबो कृष्ण माया आङबो इम्बुङ बुद्ध माया जबेगु आङबो बिक्रम आङबो लाई प्रदान गर्नु भयो |

उद्घाटन समारोहमा मृदुल आङबोकृत गजल सङ्ग्रह रक्ताँसु बिमोचन भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा संस्थाको अध्यक्ष अइन्द्र आङबो लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा रक्ताँसुको बिमोचन गर्नुभएका थिए ।

आङबो सङजुम्भोको प्रथम महाधिवेशनमा २५ जनाको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भयो ।
महाधिवेशन सम्पन्न गर्न नेपालभित्रका बिभिन्न जिल्ला, सिक्किम, आसाम साथै अन्तर्राष्ट्रीय बाट उपस्थित जनाउनुहुने प्रतिनिधि,पर्यबेक्षक आङबो तथा अन्य थरहरु संग बिभिन्न समुदायको मानिसहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष – श्री आइन्द्र कुमार आङबो ( काठमान्डौं)
बरिष्ठ उपाध्यक्ष – याम कुमार आङबो ( नांगिन)
उपाध्यक्ष – श्री सागर आङबो ( काठमाडौं)
” – श्री रेनुका आङबो(खुगा)
” – श्री मनेष आङबो ( खुगा)
” – श्री दिलीप आङबो ( काठमान्डौं)
महासचिव – श्री सुरेश आङबो( इलाम माइ)
सचिव। – श्री समुन्द्र आङबो ( थोप्पन)
सचिव। – श्री आशिष आङबो (नांगिन)
कोषाध्क्ष – श्री मनिषा आङबो ( चम्पेटार)
सदस्य – श्री गणेश कुमार आङबो ( सिक्किम)
” – श्री प्रेम कुमार आङबो( झापा)
” – श्री शंकर आङबो ( पाबुङदेन्)
” – श्री त्रिविक्रम आङबो ( बुधुक)
” – श्री अमर आङबो ( खुँगा )
” – श्री नितिज आङबो ( निराकुल)
” – श्री अम्बिका जवेगु आङबो ( काठमान्डौं)
” – श्री स्यमध्वज आङबो ( खुंगा)
” – श्री प्रेम कुमारी आङबो (चम्पेटार)
” – श्री निर माया कार्की आङबो ( फिदिम)
” – श्री सम्झना राई आङबो (चम्पेटार)
” – श्री रोहित आङबो( पाबुङदेन्)
” – श्री कुबेर आङबो ( पाबुङदेन्)
” – श्री पृथ्वी आङबो ( मोरङ लेटाङ्
