कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौंमा मनाइयो चिनियाँ नयाँ वर्ष

काठकाठमाडौं, ६ माघ । काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । नेपालस्थित चिनियाँ राजदुतावासले विभित्र सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाएको हो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपसभामुख इन्दिरा राणालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा चिनियाँ कल्चर झल्काउने कला प्रस्तुत गरिएको थियो । सास्कृतिक कार्यक्रमपछि र्यालीले ठमेल परिक्रमा गरेको थियो । फोरिपोर्टर्स नेपाल

याँ कल्चर झल्काउने कला प्रस्तुत गरिएको थियो । सास्कृतिक कार्यक्रमपछि र्यालीले ठमेल परिक्रमा गरेको थियो । 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार