कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बन्दना नेपाल ले निरन्तर १२७ घण्टा नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्नको लागि प्रयास जारी

राम नेपाल कि छोरी बन्दना नेपाल ले निरन्तर १२७ घण्टा नृत्य गरेर गिनिज वल्ड रेकर्ड
राख्नको लागि अहिले प्रयास गरिरहेकी छिन | निरन्तर नृत्य गरिरहेको समयमा जुस भने खान पाइने नियम छ |


बन्दनाको प्रयास लाइ क्यामेरा मार्फत दुश्यमा कैद गरिराखिएको छ | उक्त रेकर्ड भिडियो लाई सम्बन्धित निकायले हेरे
पछी यो भन्दा अगाडिको रेकर्ड लाई बन्दनाले तोडेपछि गिनिज वल्ड रेकर्ड मा नाम लेखाउनेछिन |


बन्दनाको प्रयासको लागि पाथिभरा च्यानलको तर्फ बाट हार्दिक बधाई तथा सफलताको शुभकामना।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार