कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सत्यराज आचार्यको स्वरमा नयाँ प्रेम गीत सार्वजनिक (भिडियो सहित)

चितवन। गायक सत्यराज आचार्यको स्वरमा रहेको नयाँ प्रेम गीत “धेरै चोटी आफैसँग” युटुव
मार्फत सार्वजनिक भएको छ। गीतमा महेशबाबु तिमल्सिनाको शब्द रहेको छ। संगीत चक्रपाणि
तिमल्सिनाले भरेका छन्।
संगीत संयोजन राजु खड्काको रहेको छ। डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका
रेकर्डिस्ट अमृत ल्वाङ् हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङले गरेका छन्।
गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ। भिडियो छायाँकन र सम्पादन
किशोर खनालले गरेका छन्। भिडियोमा जीवन भट्टराई र श्रद्धा प्रसाईको अभिनय रहेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार