
काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । काठमाडौंका वसन्तपुर, ठमेल, बानेश्वर लगायतका
स्थानमा सर्वसाधारणले निकै रोमाञ्चक र उमंगका साथ होली मनाएका छन् । सोही क्रममा हामीले चर्चित गायक गायिकाहरुले विभिन्न स्थानमा गर्नुभएको
रमाइलो प्रस्तुति लाई भिडियोको रुपमा समाबेश गरेका छौ |
भिडियो हेर्नुहोस ,,,



