कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यस्तो बन्यो गायक भिम ज्वलन्त योगीको “काफल पाक्यो

लोकदोहोरी गायक भिम ज्वलन्त योगी र गायिका गरिमा मगरको “काफल
पाक्यो”बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भिडियोमा सार्वजनिक गीतमा गंगाराम बस्नेतको शब्द तथा लय
सिर्जना रहेको छ । गीतमा प्रेमी प्रेमिकाको मायाको भावलाई गीतमा
सर्बोकृष्ट रुपमा समावेश गरिएको छ ।
यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने छायांकन किरण चैसिरको
रहेको छ । उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन । भिडियोलाई भिम
ज्वलन्त योगीको आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । अहिले
नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक हुन् भिम जवल्त योगी । “काफल
पाक्यो “ गीतमा रिना थापा मगर र धिरज राईको नृत्य रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार