कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित }

मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक
भिडीयो सार्वजनिक भएको छ । ‘घात…’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन
न्यायदिको आबाज रहेको छ । समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र
श्रेष्ठले गरेका हुन्गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । शिशिर
श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका
हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । काठमाडौँ आसपासमा
खिचीएको गीतमा बिछोडको पिडा देखाइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार