कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गायक सन्तोष राइको स्वरमा बिर्सनु सक्छु बोलको म्युजिक भिडियो सार्वजनिक

नेपाली कथानक चलचित्र बैना बट्टा निर्देशन गरेर चर्चामा रहेका निर्देशक राज चाम्लिङ को निर्देशन मा गायक सन्तोष राइको स्वरमा बिर्सनु सक्छु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ् |

उक्त सेण्टिमेण्टल गीटको भिडियोमा राम लवाति सीता तुम्बाहाम्फे र रोमन लिमबुको उत्कृष्ट अभिनय रहेको छ् | गीत चन्द्र राई ले लेखेका हुन ।

देव जंग थापाको छायाङकन रहेको म्युजिक भिडियो उपत्यका रमणीय स्था हालनहरुमा छायांकन गारिएको छ् | प्रेममा मिलन बिछोडको कथा लाई सजिव ढंगले समेटिएको छ् समग्रमा म्युजिक भिडियो राम्रो बणेको छ् | भिडियो लाइ लुम्फाबुङ ऑनलाइन टी भी मार्फ़त रिलिज गरिएको छ् |

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार