कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुस्मिता राइ र् नरेशको स्वरमा पालाम ख्याली २ को भिडीयो सार्वजनिक (भिडीयो सहित)

प्रदशनको तयारीमा रहेको नेपाली चलचित्र बैना बट्टाको निर्देशन गरेर चर्चामा रहेका निर्देशक राज चाम्लिङले पालाम ख्यालिको अपार सफलता पछी पालाम ख्याली-२ को भिडियो सार्वजानिक भएको गरेका छन । दृष्‍टि बिहिन गायिका सुस्मिता राइ र गायक नरेस वनेम लिम्बुले उक्त चर्चित गीतमा स्वर रहेको छ् | ।निर्देशक राज चाम्लिङ्कै शब्द तथा संगीत रहेको पालाम ख्याली-२ मा मोडल उपासना नेम्बाङ् र गायक नरेशकै अभिनय रहेकोछ भने म्युजिक भिडियोमा लक्ष्मण सुनारको छायाङ्कन तथा सम्पादन रहेको छ ।

उक्त गीतको भिडियो बुढा सुब्बा डिजिटलको युटुब च्यानल मार्फतत सार्वजानिक गरिएको छ ।

भिडीयो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार