
गायिका मनु नेम्बाङ र् बहुप्रतिभाको धनी हस्त लिबाङको आवाजमा पालालाम सुभ दिपावली को अवसरमा लिबाङ फिल्मस प्रोडक्सन प्रा .लि दारा निर्माण भएको पालाम सार्बजनिक गरेको छ ।

लिम्बू जाती हरुको बिबाह मुख्य हो बिबाह मा सोल्टा सोल्टेनी हरुको भेट भए पछि उहाँ हरुको पालाम बाट मनका कुरा र भावना बेदना हरु पोख्ने गर्दछन |
चर्चित गायिका मनु नेम्बाङ र हस्त लिबाङको आवाज मा रहेको पालाम मा नायिका / मोडल बबिता नेयोहाङ लिम्बू / विशाल लिबाङ को मुख्य भुमिका रहेको छ

मौसमी कन्दङ्वा लिम्बू /धिरेन्द्र थेगिम रिसक लिबाङ साथमा याक्थुङ के लाङ सयङ ललितपुर का कलकार हरु को अभिनय रहेको छ ड्रेसडिजाइन सेम्फुङमाज बुटिक ललितपुर र पहिरन सिकुवेन्स फेसन हाउस को रहेको छ
छायाङ्कन उत्सब दाहाल सम्पादन निशान घिमिरे निर्देसन
लोकेन साम्बा लिम्बूले गरेका छन
भिडियो हेर्नुहोस्



