
गायिका अन्जु पन्त र बसन्त थापा मगरको कहिले दाँया कहिले बाया बोलको गीत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ् | पल शाहको डबल रोल साँच्चै नै लोभ लाग्दो छ् उन लाई नग्मा श्रेष्ठ ले साथ दिएकी छिन | गीतको भाव अनुसार क्रोमा सर्ट मा कलाकार तथा कोरशहरुको न्रित्य हेर्दा निर्देशक समन अधिकारी अब्बल देखिन्छन |गीतको लय सुन्दा अहिलेको चलेको फास्ट बिट लाई समातेको देखिन्छ | समग्रमा गीतको सबै पक्ष राम्रो छ् |समन अधिकारी निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, प्रमोद भण्डारीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।समन अधिकारी निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, प्रमोद भण्डारीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।



