
भाद्र २,काठमान्डौ – गायक तथा संगीतकार भरत राइको “धनकुटाको ठिटो” बोलको गीतको भिडियो सार्वजानीक भएको छ। बिनोद बिनिर्जरा राइको निर्देशमा धनकुटाको जिल्लाको बर्णन गर्दै तयार पारीएको भिडियो सार्वजानी भएको हो ।
अनुसा पोखरेल र बिनोद लामा फिचर्ड “धनकुटाको ठिटो” लाई ब्यान्ड पर्फमेन्स सहित खिचिएको । राजु कार्किको संगीत सम्योजन रहेको गीतमा गायक भरत राइकै शब्द,सङीत र स्वर रहेको छ।

अनुसा पोखरेल र बिनोद लामाको अभिनय,बिनोद बिनिर्जरा राईको छायाङ्कन,सम्पादन तथा निर्देशन तयार पारीएको भिडियो लाई TMC Official nepala को yutube channel मार्फत सार्वजानिक गएरिएको छ।
भिडियो हेर्नुहोस् !



