कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली–३ को रेकर्डिङ् सम्पन्न

पाथिभरा च्यानल – पालाम ख्याली भाग १ र २ को सफलता पश्यात गायिका सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली – ३ को रेकर्डिङ् सम्पन्न भएको छ् | राज चाम्लिङ को सब्द/संगीत रहेको उक्त गीतको भाग- १ र २ मा गायक नरेश वनेम लाई गायिका सुस्मिता राइले स्वरमा साथ् दिएकी थिइन |

राम कार्कीको एरेन्ज रहेको गीत सेवा डिजिटल रेकडिङ स्टुडियोमा रेकडिङ हुँदैछ |पालाम ख्याली भाग १ र २ जस्तै ३ लाई पनि दर्सक श्रोताले मन मन पराउनु हुनेछ भन्नेमा गायक नरेश वनेम आशाबादी हुनुहुन्छ गायिका सुनिता थेगिमको आवाजले अझ मौलिकता थपेको छ् | सिरैमा शिर फुल लाएर बोल रहेको गीत लिम्बू जतिको सस्कृती र रहन सहन लाई समेटिएको छ् |

यस गीतको रचनाकार तथा संगीतकार राज चम्लिङ्ले म्युजिक भिडियो पनि परिस्थिती सामान्य भएपछी निर्माण गरिने कुरा पाथिभरा च्यानल लाई बताउनु भयो | चन्द्र माया लिम्बुले निर्माण गरेको उक्त गीत सुम्हात्लुङ अनलाइन युटुब च्यानल मार्फत केहि हप्ता पछि सार्वजनिक गरिनेछ |

Gepostet von Sunita Thegim Limbu am Sonntag, 6. September 2020

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent