कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली–३ को म्युजिक भिडियो सार्वजानिक

पाथिभरा च्यानल – पालाम ख्याली भाग १ र २ को सफलता पश्यात गायिका सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली – ३ को म्युजिक भिडियो सार्वजानिक भएको छ् | शिरैमा टोपी ओढेर धानैमा नाच्नु आयौनी गीतको बोल जस्तै भिडियोमा सुनिता थेगिम र नरेश वनेमले स्टुडियोमा नै धान पनि नाचेका छन |गीत जस्तै म्युजिक भिडियो पनि राम्रो बनेको छ् | अहिलेको समयमा सस्क्रिती हराइ रहेको अवस्थामा यस्तो गीत निर्माण हुनु राम्रो कुरा हो | राज चाम्लिङ को सब्द/संगीत रहेको उक्त गीतको भाग- १ र २ मा गायक नरेश वनेम लाई गायिका सुस्मिता राइले स्वरमा साथ् दिएकी थिइन |

राम कार्कीको एरेन्ज रहेको गीत सेवा डिजिटल रेकडिङ स्टुडियोमा रेकडिङ हुँदैछ |पालाम ख्याली भाग १ र २ जस्तै ३ लाई पनि दर्सक श्रोताले मन मन पराउनु हुनेछ भन्नेमा गायक नरेश वनेम आशाबादी हुनुहुन्छ गायिका सुनिता थेगिमको आवाजले अझ मौलिकता थपेको छ् | सिरैमा शिर फुल लाएर बोल रहेको गीत लिम्बू जतिको सस्कृती र रहन सहन लाई समेटिएको छ् |

चन्द्र माया लिम्बुले निर्माण गरेको उक्त गीत सुम्हात्लुङ अनलाइन युटुब च्यानल मार्फात सार्वजनिक गरिएको छ् |

भिडियो हेर्नुहोस् !

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार