
सयपत्री मखमली गाेदावरी फुलै फुल
राताे माटाे कमेराेले सजिएकाे गाउँ घर।।।बाेलकाे दसैं तिहार गीत अहिले चर्चामा छ् |यस गीतलाई गायक निर्मल सुब्बा र गायीका सुनिता थेगीमले गाएका छन |यस गीत को भिडियो ले युटुबमा राम्रो भिवर्स पाइरहेको छ् | अष्ट्रेलिया निवासी युवा गीतकार समुन्द्र सापकाेटाकाे शब्द/संगीत र प्रस्तुति रहेकाेछ दशै तिहारकाे यस गीतकाे एरेन्ज क्षितिज कुलुङले गरेका छन ।
बिदेशमा बसेर पनि सधैं अाफनाे देशकाे गीत,संगीतलाई सधैं माया गर्दै आउनु भएको सापकोटाको सयपत्री मखमली गाेदावरी फुलै फुल गीतलाई दर्शक श्राेताहरुले पनि निकै रुचाएका छन । यस गीतलाई Sewalung Channel र Samundra Sapkota offical channel मा सार्वजनिक गरिएको छ ।।



