कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नायिका श्वेता खड्काले गरिन् पुनः विवाह (तस्बिरहरू)

काठमाडौं, २२ मंसिर । नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् ।

सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन् । उनले विवाहअघि भावुक सन्देश लेख्दै आफूले लामो समय जीवनसँगै संघर्ष गरेको र आफन्त, शुभचिन्तकहरुको सल्लाह सुझावमा पुनः जीवनलाई अगाडि बढाउन जीवन साथी रोजेको बताएकी थिइन् । नयाँ पेज बाट

हेर्नुस तस्विरहरु

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार