कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि

काठमाडौं, १० जेठ । आज नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख २० हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ हजार १ जना ३५ संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । १९ हजार ८ सय ४६ जनाको पिसीआर र एन्टिजेनबाट ६०७ जनाको परिक्षणबाट ७४ सय २५  जनालाई संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार