घर जलाएर लुङ्वा
कोइलाको व्यापार पनि के गर्नु र
आफू त कञ्चन लुङ्वा
उड्दै भुसमा ठाउँ पनि के सर्नु र
अरुको सुन्यो आफैं गुन्यो–
आत्मा घात गरेर लुङ्वा
पीडामा जल्दैआफैँ पनि के मर्नु र।
[] हाङओजा थेगिम
Pathibhara Channel, News portal from Nepal
घर जलाएर लुङ्वा
कोइलाको व्यापार पनि के गर्नु र
आफू त कञ्चन लुङ्वा
उड्दै भुसमा ठाउँ पनि के सर्नु र
अरुको सुन्यो आफैं गुन्यो–
आत्मा घात गरेर लुङ्वा
पीडामा जल्दैआफैँ पनि के मर्नु र।
[] हाङओजा थेगिम
कवि तथा गीतकार प्रमुख अतिथि मुकारुङले डम्बर यक्सो लिम्बूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका...
पाँचथर । देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन भएको छ । शुक्रबार फिदिमस्थित...
पनिर्वाचन अन्तर्गत इलामा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार...
काठमाडौँमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। उपत्यका...