
नेपली चलचित्र बैनाबट्टा निर्देशन गरेर दर्शक को मन जित्न सफल निर्देशक राज चाम्लिङ्ग गीत गाउन र संगीत गर्न पनि अब्बल छन् | यस्को उदारण हो उनको सब्द/संगीत र स्वर रहेको पर्देसमा र अरुको लागी निक्कै स्रोता दर्सक ले रुचाए !
पछिल्लो पल्ट नरेश वानेम संग को सहकार्य मा बनेको पालाम ख्याली १ २ ३ अति रुचाएको गीत हुन सुस्मिता राई र नरेस वनेम को अवाज मा रहेको उक्त गीत रुचाईए पछि २ र३ पनि बजारमा आयो २ सुस्मिता राई र नरेस वनेम को आवाज मा छ भने भाग ३ सुनिता थेगिम र नरेस को अवाज मा रहेको छ यसरि गीत लोकप्रिय भएर चर्चामा रहदा पनि संगीतकर राज चाम्लिङ्ग र गायक नरेस भने ओझेलमा रहेका छन् |
१ नरेस वनेम र राज चाम्लिङ्ग को सब्द हो भने २ र३ राज चाम्लिङ्ग को सब्द /संगीत हो ओझेलमा रहे पनि पालाम ख्याली चर्चित भएको मा चाम्लिङ्ग र वनेम खुसी छन् | अब छिटै पालाम ख्याली ४ सार्वजनिक गर्ने तयारीमा रहेको राज चाम्लिङले पाथिभरा च्यानल लाइ बताउनु भयो |



