कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक

काठमाडौ, लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युटुब च्यानल दारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द/संगीत रहेको गीतले नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन ।

याक्थुङ फिल्म्सको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा, क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर – फुङ्सो जबेगु, शृङ्गार – अमृता जबेगु, सम्पादन – निस्चल आचार्य र मोनिकुमार ताम्लिङ्को एरेन्ज रहेको छ । जिर्ण अवस्थामा रहेको लिम्बू जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासको जागरणको गीत निर्माण गरिएको याक्थुङ फिल्म्सका एमडि सागर केरुङ्ले बताए ।

भिडियो हेर्नुस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार