कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधनमन्त्रीको स्कर्टिङमा रहेको गाडी दुर्घटना, १० जना प्रहरी घाइते, चारको अवस्था गम्भीर

काठमाडौं, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा रहेको प्रहरी गाडी दुर्घटना भएको छ । कैलालीको सहजपुरमा बुधबार दिउँसो से१ख १५०३ नम्बरको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

चारजनाको अवस्था गम्भीर रहेको र ६ जनालाई सामान्य चोट लागेकाे प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पातल लगिँदैछ ।

डडेल्धुराको असिग्राम गाउँपालिमा मतदान गरेर प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने तयारीमा थिए । प्रधानमन्त्री देउवा डडेल्धुराबाट धनगढी विमानस्थल आउँदै गर्दा कैलालीको सहजपुरमा प्रहरीको गाडी दुर्घटनामा परेको हो ।मिडिया एनपीबाट साभार  

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent