कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ।

फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो।

फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३ सय करोड नजिक पुगेको छ।

बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्मले विश्वभर २९०.५९ करोड कलेक्सन गरेको छ।

‘गदर २’ले पाँचौं दिन ५५ करोड कमाएको छ।  यो फिल्मको एकै दिनको सर्वाधिक कमाई पनि हो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent