कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

राजेन्द्र महतो बने उपप्रधानमन्त्री : जसपाका अरु को-को बने मन्त्री ? (नामावलीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा जाने पक्का भएको छ । ओली सरकारमा जाने मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको बताइएको छ । जसपा स्रोतले बताएअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव,...

June 4th, 2021

थप ८,६६३ ले जिते कोरोना, ६,६५३ नयाँ थपिए, १०१ जनाको मृत्यु

काठमाडौं, २१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८,६६३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ । क्वारेन्टाइनमा ७५५ जना छन् । यस्तै पछिल्लो...

June 4th, 2021

थप ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

June 3rd, 2021

केही खुकुलो पारेर काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्ने गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गरेको हो । यहाँ गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ ।...

June 2nd, 2021

आज जेठ १९ः राजा वीरेन्द्र शाहको बंश नाश भएको कालो दिन

काठमाडौं, जेठ १९ । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमय नै छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले...

June 2nd, 2021

अमेरिका बाट निर्माण हुने कफी विथ किशोर सुब्बा चाँडै हेर्न पाइने

अमेरिकामा रहेर म्युजिक भिडियो निर्देशन गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय चलचित्र निर्देशक किशोर सुब्बाले अमेरिकामा रहनु भएको नेपाली कला क्षेत्र संग सम्बन्धित विभिन्न व्यक्तिहरु संग भलाकुसारी गर्ने मनोरन्जनात्मक कार्यक्रम COFEE WITH KISHORE SUBBA संचालन गर्दै हुनुहुन्छ | उक्त कार्यक्रम चाडै jpjentertinment युटुब च्यानलमा हेर्न सकिने छ |हरेक महिनाको अन्तिम...

May 31st, 2021

राष्ट्रिय सभा उपनिर्वाचनमा ओलीलाई अर्को झड्का, लुम्बिनीमा कांग्रेसका पाण्डे विजयी

लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्। आज भएको मतदानमा नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजीत गर्दै पाण्डे निर्वाचित भएका हुन्। पाण्डे एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए। खड्का एमालेका आधिकारिक उम्मेदवार थिए। निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान...

May 31st, 2021

ढोका थुनेर आमा-छोरीमाथि मट्टिलेत छर्किएर आगो लगाइयो

 ‘खाना खाएर छोरीसँगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो । उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्यही झ्यालबाट ग्यालेनले मट्टितेल जस्तै ज्वलनशील पदार्थ फाल्न थाल्यो । मैले उठेर भित्रबाट रोक्न खोजेँ, सकिन ।’ डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८...

May 31st, 2021

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट (भिडिओसहित)

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

May 29th, 2021

खोप सहयोग माग्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड खोपमा सहयोग गरिदिन आग्रह गर्दै पत्र पठाएकी छिन् । राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरेका छन् । यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ...

May 29th, 2021