मेलिना मैनाली र दिप्सन लिम्बुको “कालिले त तिमिलाई ” सार्वजनिक हुदै
“कालिले त तिमिलाई” नामक गित सार्बजनिक तयारीमा रहेको छ । उक्त गितमा सब्द राज हाङ आङ्बो लय दिपसन लिम्बु एरेन्ज बिश्व अधिकारिको रहेको छ भने स्वर चर्चित गायिका मेलिना मैनाली र दिपसन लिम्बुको रहेको छ। उक्त गितलाई मिक्सिङ भने बिपलभ अधिकारीले गरेको छ भने ओपल स्टुडियोमा रेकर्ड गरिएको छ।उक्त...
July 2nd, 2021

