कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो...

January 19th, 2021

५० का मुख्यमन्त्री शेरधनकी दुलही बन्दै २० वर्षीया ज्याङमु

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् । राईले ११ माघमा विवाह गर्न लागेका छन् । उनकी दुलही पनि नाम चलेकै युवती हुन् ।...

January 17th, 2021

सुनिता थेगिम र राजेश चेम्जोङको स्वरमा पाःलाम ‘फुङ हेक्के निःने’ को भिडियो सार्वजनिक

लोकप्रिय गायीका सुनिता थेगिम लिम्बु र लोकप्रिय गायक राजेश चेम्जोङ लिम्बुको सुमधुर आवाजमा सजिएको पाःलाम साम्लो ‘फुङ हेक्के निःने’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार सवर्ण नेम्बाङ लिम्बुको शव्दभावहरुमा राजु आङदेम्बे लिम्बुको लय संकलन रहेको पाःलाम ‘फुङ हेक्के निःने’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।...

January 12th, 2021

मनिषा कोइराला,रूक्माङ्गद कटवल, रमेश खरेलमाथि प्रहरीको धरपकड

काठमाडौं- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा नायिका मनिषा कोइरालाले निकालेको र्‍यालीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मनिषा कोइरालाले नेतृत्व गरेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो। पूर्व सेनापति रूक्माङ्गद कटवल, रमेश खरेल, सिपी मैनालीसहितका र्‍याली लिएर रत्नपार्कको शान्ति बाटिका जाने क्रममा भद्रकालीमा प्रहरीले...

January 11th, 2021

तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको हत्या

२७ पुस, वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर अयो । प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सोहीअनुसार सम्प्रेषण गरे । तर अहिले...

January 11th, 2021

मन्त्री पद्मा अर्याललाई आफ्नै निर्वाचन क्षेत्रमा बनाए भागाभाग (भिडियो)

कृषि तथा पशुपन्छी मन्त्री पदमा अर्याललाई आज स्याङ्जामा लखेटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ओलि समुहको कार्यक्रममा पुग्न आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी उनी बीच बाटै फर्किएर आएकी हुन् । उनलाई उक्त निर्वाचन क्षेत्रका जनताले नै लखेटेका हुन् ।उनी जनताले अवरोध गरेर बाटो छेकेपछी खोलाको तिरतिरै फर्किएकी हुन्...

January 10th, 2021

भारतीय खेलाडीलाई उछिन्दै पुष्पाले जितिन ढाका म्याराथनमा स्वर्ण

काठमाडौं। नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्। महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्।...

January 10th, 2021

जनताले श्री ५ वाला राजा त फाले, श्री ७ वाला ओलीलाई पनि सजिलै फाल्छन् : डा. केसी

काठमाडौं, २५ पुस । संसद पुनर्स्थापनाको माग गर्दै चिकित्सक तथा सामाजिक अभियान्ता डा. गोविन्द केसी पनि सडकमा उत्रिएका छन् । डा. केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको बताएका छन् । प्रतिनिधि सभा विघठनविरुद्ध शनिबार सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले काठमाडौंको माइतीघरमा गरेको विरोध प्रदर्शनमा डा. केसीले प्रधानमन्त्री केपी शर्मा...

January 9th, 2021

थाङ्साङ लावतीकृत ‘परम बिज्ञान’ भब्य कार्यक्रमको साथ विमोचन

पाथिभरा च्यानल – मुन्धुम अध्येता थाङ्साङ लावतिद्वारा लिखित “मुन्धुम परम बिज्ञान” नामक कृतिको बिहीवार चुम्लुङ्हिम ललितपुरमा बिमोचन सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न कार्यक्रममा राजनैतिक बिश्लेशक तथा लेखक युग पाठक,प्राध्यापकहरु बालकृष्ण माबुहाङ,अमर तुम्याङ,टंक सेलिङ,किरात याक्थुङ चुम्लुङ अध्यक्ष योगराज वनेम र डिबि आङ्बुङले किताबमाथी टिप्पणी...

January 8th, 2021

कान्छा बाजेको ‘याराक्मा हौ सोल्टिनी’ गीतको भिडियो सार्वजानिक

पाथिभरा च्यानल- काठमाडौं रातोपुल स्थित रक हाउस क्याफेमा गीतकार कान्छा बाजेको नयाँ गीत याराक्मा हौ सोल्टिनी ज्युको आज अडियो र भिडियो सार्वजनिक भएको छ ।डम्बर नेपालीको संगीत रहेको गीतमा डम्बर नेपाली र दिपक लिम्बुको संयुक्त स्वर रहेको छ । गीत लाई भ्युजल स्टोरी निर्देशन किरण चम्लिङ राई र छायाँकनभुपेन्द्र...

January 7th, 2021